सर्वोच्चले दर्ता गरेन पाथीभरा केबलकार निर्माणविरुद्धको रिट

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । आदिवासी कानुन व्यवसायी सङ्घका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन पेस गरेकी थिइन् । तर, रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन् । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेकोले रिट अस्वीकार गरेको सर्वोच्चले जनाएको छ । किराँत […]

Feb 11, 2025 - 09:51
 0
सर्वोच्चले दर्ता गरेन पाथीभरा केबलकार निर्माणविरुद्धको रिट

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

आदिवासी कानुन व्यवसायी सङ्घका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन पेस गरेकी थिइन् । तर, रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन् ।

उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेकोले रिट अस्वीकार गरेको सर्वोच्चले जनाएको छ । किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्चमा विचाराधीन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register