कुपण्‍डोलमा बस र कार ठोक्किए, एक जना घाइते

काठमाडौँ। ललितपुरको कुपण्डोलमा साझा यातायातको बस र कार एकआपसमा ठोक्किंदा एक जना महिला घाइते भएकी छन्। सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा बागमती प्रदेश ०१-०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किद कार चालक रचना बास्कोटा घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीका अनुसार उनको अल्का […]

Jun 9, 2025 - 09:57
 0
कुपण्‍डोलमा बस र कार ठोक्किए, एक जना घाइते

काठमाडौँ।

ललितपुरको कुपण्डोलमा साझा यातायातको बस र कार एकआपसमा ठोक्किंदा एक जना महिला घाइते भएकी छन्। सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा बागमती प्रदेश ०१-०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किद कार चालक रचना बास्कोटा घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register