भद्रपुरबाट लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ

झापा, १६ जेठ । झापा भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँँदै गरेको ग ११ प ६०९५ नं. को मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय एल्बिज बस्नेतलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर [...] The post भद्रपुरबाट लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ appeared first on Jhapa Online.

May 30, 2025 - 04:36
 0
भद्रपुरबाट लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ

झापा, १६ जेठ । झापा भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँँदै गरेको ग ११ प ६०९५ नं. को मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय एल्बिज बस्नेतलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लास्टिकबाहेक ३ ग्राम ४८० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post भद्रपुरबाट लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register