थाइल्यान्डकी समकक्षीसँग प्रधानमन्त्री ओली, नेपाली प्रयोगकर्ता आलोचनामा उत्रिँदा टिकटकमा भाइरल

  काठमाडौं । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको पहिलो औपचारिक भ्रमण गर्नका लागि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड पुगे । थाइल्याण्डमा भइरहेको बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन पुगेका उनलाई राम्रै आतिथ्यता पनि मिल्यो । त्यहाँ उनले बुधबार थाइल्याण्डका राजा महा वजिरालङ्कोर्न र समकक्षी पेथोङ्थान शिनावात्रासँग भेटवार्ता गरे । विशेषगरी ओलीको थाइल्याण्ड भ्रमणमध्ये प्रधानमन्त्री शिनावात्रासँग भेटवार्ता र सम्झौता पत्रमा हस्ताक्षर समारोहका भिडिओहरू शिनावात्राका नाममा खुलेका फ्यान पेजहरूमा सार्वजनिक ...

Apr 4, 2025 - 13:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register