ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको राजावादी प्रदर्शनको निगरानी गर्दै प्रहरी

काठमाडौँ । आज मङ्गलबार २६ चैतका दिन राजधानीमा राप्रपा लगायतका राजतन्त्र समर्थकहरूले गर्ने प्रदर्शनको निगरानीका लागि प्रहरीले प्रविधिको सहयोग लिने भएको छ । बल्खु लगायतका स्थानमा राजतन्त्र पुनर्स्थापना गर्ने माग सहित हुने प्रदर्शनको निगरानीमा ड्रोन, सीसीटीभी क्यामेरा र गोप्रो क्यामेरा प्रयोग गरिने भएका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले आवश्यकता अनुसार ड्रोनहरू उडाएर प्रदर्शनका क्रममा हुने गतिविधिको निगरानी गरिने बताए । "ड्रोनका साथै सीसीटीभी क्यामेरा र गोप्रो क्यामेराबाट पनि निगरानी बढाइनेछ,&qu...

Apr 8, 2025 - 05:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register