आज सार्वजनिक बिदा, सेयर बजार पनि नखुल्ने

काठमाडौँ । सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । चैत शुल्क नवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । सरकारले सार्वजनिक बिदा दिएसँगै आज सेयर बजार नखुल्ने भएको छ । सेयर बजार अब चैत २५ गते (सोमबार) बिहान ११ बजे मात्रै खुल्नेछ । सेयर बजारसँगै आज बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् […]

Apr 6, 2025 - 03:42
 0
आज सार्वजनिक बिदा, सेयर बजार पनि नखुल्ने

काठमाडौँ । सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । चैत शुल्क नवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

सरकारले सार्वजनिक बिदा दिएसँगै आज सेयर बजार नखुल्ने भएको छ । सेयर बजार अब चैत २५ गते (सोमबार) बिहान ११ बजे मात्रै खुल्नेछ ।

सेयर बजारसँगै आज बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् । आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register