नेपाली कागज बनाउन भ्याईनभ्याई (तस्विरहरू)

काठमाडौँ । विभिन्न सरकार कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण […]

Feb 27, 2025 - 10:19
 0
नेपाली कागज बनाउन भ्याईनभ्याई (तस्विरहरू)

काठमाडौँ । विभिन्न सरकार कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।

हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए ।

अर्डर अनुसार कागज बनाउने हो, कहिले काँही कच्चा पदार्थको अभाब हुन्छ, त्यसकारण माग अनुसार आपूर्ति गर्न सकिँदै थामीले बताए । कागज बनाउनका लागि पूर्वीनेपालबाट लोक्ता, र पश्चामनेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register