सिएका चुनौती, अवसर र भविष्यका बारेमा छलफल कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान) ले ‘नेपालमा उदीयमान चार्टर्ड एकाउन्टेन्ट व्यवसायीहरूका लागि चुनौती, अवसर र भविष्यका सम्भावनाहरू’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानले चैत २२ गते एक्यानको कार्यालय बबरमहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा नेपालमा उदीयमान चार्टर्ड एकाउन्टेन्ट व्यवसायीहरूका लागि चुनौती, अवसर र भविष्यका सम्भावनाहरूका विषयमा छलफल भएको थियो । योसँगै कार्यक्रममा नेपालमा […]

Apr 6, 2025 - 09:12
 0
सिएका चुनौती, अवसर र भविष्यका बारेमा छलफल कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान) ले ‘नेपालमा उदीयमान चार्टर्ड एकाउन्टेन्ट व्यवसायीहरूका लागि चुनौती, अवसर र भविष्यका सम्भावनाहरू’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानले चैत २२ गते एक्यानको कार्यालय बबरमहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा नेपालमा उदीयमान चार्टर्ड एकाउन्टेन्ट व्यवसायीहरूका लागि चुनौती, अवसर र भविष्यका सम्भावनाहरूका विषयमा छलफल भएको थियो ।

योसँगै कार्यक्रममा नेपालमा सिए व्यवसायीहरूका लागि विकसित चुनौतीहरू, अभ्यास फर्महरूका लागि उदीयमान अवसरहरू, दिगो वृद्धि र व्यावसायिक सफलताका लागि रणनीतिहरू तथा गतिशील वित्तीय परिदृश्यमा भविष्यका सम्भावनाहरूकाबारेमासमेत छलफल भएको थियो।

उक्त कार्यक्रममा गेस्टका रुपमा आइक्यान काउन्सिल मेम्बर सिए आनन्द शर्मा र एक्यानका प्रेसिडेन्ट सिए अरुण राउत थिए भने वक्ताका रुपमा आइक्यान काउन्सिल मेम्बर सिए उमेश राज पाण्डे र अभ्यासकर्ता सिए सुनिल बुढाथोकी थिए । यता कार्यक्रमका संयोजक भने सुनिल अर्याल थिए। बाँकी तस्विरहरुमा हेर्नुहोस्:      

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register