३९ लाख बढी मूल्यका इयरबड्स र मोबाइल टेम्पर ग्लास बरामद, चोरीपैठारीमा संलग्न भने फरार

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १२ गण बाराले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका झण्डै ३९ लाख १२ हजार रुपैयाँ बराबरका एप्पल एयरपड्स प्रो र मोबाइल टेम्पर ग्लासहरूका सामान बरामद गरेको छ । बाराको विश्रामपुर गाउँपालिका-३ स्थित डम्पिङ साइट नजिकबाट साइकलमार्फत चोरीपैठारी गरिँदै गरेको अवस्थामा ती सामग्रीहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  बरामद सामग्रीमा एप्पल एयरपड्स प्रोका प्याकेटहरू र ‘One Minute’ ब्रान्डसहितका थुप्रै मोबाइल टेम्पर ग्लासहरू रहेका छन् । ती सामग्री लैजाने व्यक्तिहरू...

Jun 14, 2025 - 13:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register