घरायसी सामान किन्नेलाई गोदरेजको विशेष अफर, ३० हजारसम्म क्याशब्याक, ०% ब्याजदरमा ईएमआई
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गोदरेजले “गोदरेजसँग नयाँ सुरुवात” नामक अभियान सार्वजनिक गरेको छ । कम्पनीले ३०,००० सम्मको क्यासशब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर ल्याएको हो । अफर अन्तर्गत चेस्ट फ्रिजर्स र सिङ्गल डोर रेफ्रिजेरेटरमा आकर्षक क्याशब्याक सुविधा रहेको छ । डबल डोर रेफ्रिजेरेटरमा निःशुल्क फ्राई प्यान वा कासेरोल पाउन सकिनेछ भने साइड-बाई-साइड रेफ्रिजेरेटरमा निःशुल्क मिक्स्चर ग्राइन्डर उपलब्ध छ । वाशिङ मसिन (टप लोड र ट्विट टब) मा निःशुल्क एरियल म्याटिक डिटर्जेन्ट (४ क...

What's Your Reaction?






