आहा ! हिमाल पारीको जिल्ला मुस्ताङ (तस्वीरहरू)

काठमाडौं । मुस्ताङ्गलाई हिमाल पारीको जिल्ला भनेर चिनिन्छ । धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा रहेको यो प्रकृतिको अनुपम दृष्य हो । चीनको तिब्बतसँग सीमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ । उच्च पहाडी दुर्गम हिमाली जिल्ला मुस्ताङमा उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी […]

May 11, 2025 - 06:34
 0
आहा ! हिमाल पारीको जिल्ला मुस्ताङ (तस्वीरहरू)

काठमाडौं । मुस्ताङ्गलाई हिमाल पारीको जिल्ला भनेर चिनिन्छ । धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा रहेको यो प्रकृतिको अनुपम दृष्य हो ।

चीनको तिब्बतसँग सीमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला मुस्ताङमा उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी र दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको छ ।

गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् अन्य जातिहरूले हिन्दु धर्म मान्दछन् ।

तस्वीर – नेपाल न्यूज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register