विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई अब बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नपर्ने भएको छ । बुधबार एक निर्देशन जारी गर्दै नियामक नेपाल राष्ट्र बैंकले विदेशमा बसोबास गर्ने नेपालीलाई यस्तो व्यवस्था गरेको हो । यसअघि, २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्र खाता खोल्नुपर्ने व्यवस्था गरिएको थियो । नयाँ निर्देशनअनुसार विदेशमा रहेका नेपालीले अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजात पेस गरेर खाता खोल्न सक्नेछन् । यसर...

Apr 10, 2025 - 07:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register