दुर्गा प्रसाईंका बडिगार्ड पनि पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पक्राउ परेका छन् । भारतको आसाममा प्रसाईंसँगै भेटिएका खड्कालाई पनि पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पनि प्रसाईंसँगै काठमाडौँ ल्याएर अनुसन्धान अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

Apr 11, 2025 - 07:05
 0
दुर्गा प्रसाईंका बडिगार्ड पनि पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पक्राउ परेका छन् । भारतको आसाममा प्रसाईंसँगै भेटिएका खड्कालाई पनि पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पनि प्रसाईंसँगै काठमाडौँ ल्याएर अनुसन्धान अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register