गौतम अडानीले छोराको विवाहमा १० हजार करोड दान गरे, सामाजिक क्षेत्रमा खर्च गरिने !

काठमाडौँ । भारतीय अर्बपति गौतम अडानीले आफ्नो छोराको विवाहमा १० हजार करोड भारतीय रुपैयाँ दान गरेका छन् ।  अडानीले कान्छा छोरा जीतको विवाहको अवसरमा सामाजिक क्षेत्रमा १० हजार करोड भारतीय रुपैयाँ दान गरेका हुन् ।  दान बापत अडानीले दिएको उक्त रकम विश्वस्तरीय सस्तो अस्पताल, मेडिकल कलेज, के-१२ स्कुल र रोजगारी सुचिश्चित गर्न सक्ने विश्वस्तरीय सीप विकास […]

Feb 13, 2025 - 04:30
 0
गौतम अडानीले छोराको विवाहमा १० हजार करोड दान गरे, सामाजिक क्षेत्रमा खर्च गरिने !

काठमाडौँ । भारतीय अर्बपति गौतम अडानीले आफ्नो छोराको विवाहमा १० हजार करोड भारतीय रुपैयाँ दान गरेका छन् । 

अडानीले कान्छा छोरा जीतको विवाहको अवसरमा सामाजिक क्षेत्रमा १० हजार करोड भारतीय रुपैयाँ दान गरेका हुन् । 

दान बापत अडानीले दिएको उक्त रकम विश्वस्तरीय सस्तो अस्पताल, मेडिकल कलेज, के-१२ स्कुल र रोजगारी सुचिश्चित गर्न सक्ने विश्वस्तरीय सीप विकास कार्यक्रममा खर्च गरिने बताइएको छ ।

अडानीका २८ वर्षीय कान्छा छोरा जीतले दिवा शाहसँग विवाह गरेका छन् । उनीहरुको परम्परागत जैन र गुजराती रीतिरिवाज अनुसार अहमदाबादको शान्तिग्राममा विवाह भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register