कुल पूँजीगत बजेटको कम्तीमा १० प्रतिशत आईटी क्षेत्रको विकासमा विनियोजन गर्न सुझाव

काठमाडौँ । सरकारलाई आगामी पाँच वर्षका लागि कुल पूँजीगत बजेटको कम्तीमा १० प्रतिशत सूचना प्रविधि क्षेत्रको विकासमा विनियोजन गर्न सुझाव दिइएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै आईटी क्षेत्रको भौतिक पूर्वाधार, वर्क स्टेसन र आईटी पार्क निर्माणमा बजेट विनियोजन गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा आईटी क्षेत्रको विकासलाई आर्थिक वृद्धि, निर्यात क्षमता विस्तार र लाभदायक रोजगारी सिर्जनाको महत्त्वपूर्ण क्षेत्रको रूपमा पहिचान गरिएको छ ।  आयोगले आईटी कम्पनीहरूको लजिस्टिक व्यवस्थापनमा भ...

Apr 11, 2025 - 14:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register