इन्टरनेट सेवामा गुनासो छ ? यी हुन् आईएसपीका टोल फ्री नम्बर

काठमाडौं । इन्टरनेट सेवासम्बन्धी ग्राहकको गुनासो समाधान गर्न सेवाप्रदायक कम्पनीहरूले टोल फ्री नम्बरको व्यवस्था गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि हालसम्म ८६ वटा इन्टरनेट सेवा प्रदायकले यस्तो नम्बर सञ्चालनमा ल्याएका छन् । प्राधिकरणले अनुमतिपत्रको शर्तअनुसार प्रत्येक सेवाप्रदायकले टोल फ्री नम्बर राख्नुपर्ने व्यवस्था लागू गरेको हो । यसमार्फत ग्राहकले इन्टरनेट सेवासम्बन्धी गुनासो तथा समस्या सहज रूपमा जानकारी गराउन सक्ने बताइएको छ । साथै, सेवाप्रदायकले शुल्कसम्बन्धी जानकारी निःशुल्क उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ...

Mar 11, 2025 - 06:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register