एसईई दिएर बसेका विद्यार्थीलाई ग्राफिक्स डिजाइनदेखि भिडिओ एडिटिङ सम्मका नि:शुल्क तालिम

काठमाडौँ । पोखरा महानगरपालिका वडा नं २६ ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विभिन्न प्रविधि तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित निःशुल्क तालिम सञ्चालन गर्न लागिएको वडा अध्यक्ष नरेन थापाले जानकारी दिए । वडा अध्यक्ष थापाका अनुसार विद्यार्थीलाई रोबोटिक्स एन्ड प्रोग्रामिङ, भिडिओ एडिटिङ, कन्टेन्ट क्रियसन, ग्राफिक्स डिजाइनिङ, व्यक्तित्व विकास र प्रोग्रामिङ इन पाइथन शीर्षकमा तालिम दिइनेछ । इच्छुक विद्यार्थीले यो हप्ताभित्र वडा कार्यालयमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको उनले बताए ।&...

Apr 13, 2025 - 07:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register