पहिलो ललितकला मेला : कलाको बहार (तस्वीरहरू)

काठमाडौं । नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यास गर्दै आएका कलाकारहरूको सहभागितामा आज (मङ्गलबार)देखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला २०८२ सुरु गरेको छ । नेपाली ललितकलाका विविध विधा समेटिएको यो मेला वैशाख २ गतेदेखि ६ गतेसम्म नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुनेछ । हरेक दिन बिहान १० बजेदेखि साँझ ५ […]

Apr 15, 2025 - 10:17
 0
पहिलो ललितकला मेला : कलाको बहार (तस्वीरहरू)

काठमाडौं । नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यास गर्दै आएका कलाकारहरूको सहभागितामा आज (मङ्गलबार)देखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला २०८२ सुरु गरेको छ ।

नेपाली ललितकलाका विविध विधा समेटिएको यो मेला वैशाख २ गतेदेखि ६ गतेसम्म नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुनेछ ।

हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलामा विभिन्न संस्था, व्यक्तित्व तथा व्यवसायीहरूको ४० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

तस्वीरहरू –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register