सरकारी सिफारिस लिन वडा कार्यालय धाउनै नपर्ने, यस्तो छ ई-सिफारिस सेवा

रूपन्देही । विभिन्न कामका लागि नाता प्रमाणित गर्नुपर्नेदेखि नागरिकता लगायतका महत्त्वपूर्ण सिफारिसका लागि वडा कार्यालयको सिफारिस लिनुपर्ने हुन्छ । यो सुविधा लिनका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । तर, रूपन्देहीको शुद्धोदन गाउँपालिकामा भने सेवाग्राहीहरू सिफारिस लिन वडा कार्यालय धाउनु पर्दैन । गाउँपालिकाले वडा वडामा उपलब्ध गराएको  ई-सिफारिस सेवामार्फत उनीहरू घरबाटै सिफारिस माग गर्न सक्छन् । शुद्धोदन गाउँपालिकाका ई-सिफारिस संयोजक सरोज ढकालका अनुसार २०७९ को चैतदेखि  ई-सिफारिस सेवा सुरु गरिएको हो ।&n...

Apr 16, 2025 - 13:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register