‘तपाईंको अकाउन्ट ६ घण्टाभित्र लक हुँदैछ, तुरुन्त भेरिफाइ गर्नुहोस्’ भन्दै ठगी प्रयास, सतर्क रहन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका घटना भइरहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रहरी अन्तर्गतको साइबर ब्युरोले एक सूचना जारी गर्दै 'AT_Alert', 'THE_Alert' लगायतका बल्क एसएमएस सेवा प्रदायकहरूको नाम दुरुपयोग गरी प्रयोगकर्ताका संवेदनशील वित्तीय विवरणहरू चोरी गर्ने प्रयास भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो । ब्युरोका अनुसार 'Your account will be locked in 6 hours. Verify immediately' वा 'Your connectIPS linked accounts have bee...

May 31, 2025 - 11:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register