प्रहरीको आधिकारिक पेजमै गाली वर्षीँदा एकाएक भाइरल बन्यो महानिरीक्षक थापाको शुभकामना सन्देश

काठमाडौँ । सोमबार बिहान नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले नयाँ वर्षको शुभकामना दिएको भिडिओ सार्वजनिक भयो । नेपाल प्रहरीको आधिकारिक फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र टिकटकमा उक्त भिडिओ राखिएको थियो । भिडिओमा आईजीपी थापाले सम्पूर्ण नेपालीलाई सम्बोधन गर्दै नयाँ वर्ष २०८२ को शुभकामना थिएका थिए । साथै उनले आम सर्वसाधारणलाई अपराधसँग सम्बन्धित जानकारी विभिन्न माध्यमबाट तत्कालै उपलब्ध गराउन आह्वान समेत गरेका थिए । उक्त भिडिओले सामाजिक सञ्जालका सबै माध्यममा राम्रो इङ्गेजमेन्ट पाए...

Apr 16, 2025 - 15:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register