जम्मू-कश्मिरमा फेरि गोलाबारी

काठमाडौँ। भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आकाशमा ड्रोनहरु देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । जम्मू कश्मिरसँगै पठानकोट,अमृतसर, फिरोजपुर, उरीक्षेत्र, साम्बा लगायतका क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको छ । यी क्षेत्रहरुमा ‘ब्ल्याकआउट’ गरिएको छ । भने साइरन बजाएर नागरिकलाई […]

May 9, 2025 - 17:48
 0
जम्मू-कश्मिरमा फेरि गोलाबारी

काठमाडौँ।

भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आकाशमा ड्रोनहरु देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।

जम्मू कश्मिरसँगै पठानकोट,अमृतसर, फिरोजपुर, उरीक्षेत्र, साम्बा लगायतका क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको छ । यी क्षेत्रहरुमा ‘ब्ल्याकआउट’ गरिएको छ । भने साइरन बजाएर नागरिकलाई घरबाहिर नस्किन आग्रह गरिएको छ ।

यता चण्डीगढका बजार साँझ ७ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register