आकाशबाट यस्तो देखियो माइतीघर मण्डला (तस्विरहरू)

काठमाडौँ । माइतीघर मण्डला काठमाडौँको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । माइतिघरलाई मानिसहरूले स-साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा लिने गर्दछन् । कुनै राजनीतिक दल तथा विभिन्न संघ संस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Apr 17, 2025 - 07:49
 0
आकाशबाट यस्तो देखियो माइतीघर मण्डला (तस्विरहरू)

काठमाडौँ । माइतीघर मण्डला काठमाडौँको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । माइतिघरलाई मानिसहरूले स-साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा लिने गर्दछन् ।

कुनै राजनीतिक दल तथा विभिन्न संघ संस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register