एलन मस्कलाई साम अल्टम्यानको प्रस्तावः हामी दुबै गलत थियौं, अब साथी बनौँ

काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले टेस्लाका प्रमुख एलन मस्कलाई मेलमिलापको हात बढाएका छन् । अल्टम्यानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेका पुराना पोस्ट सार्वजनिक गरेपछि अल्टम्यानले यस्तो कदम चालेका हुन् ।  अल्टम्यानले उनीहरुको विवादभन्दा मानव स्तरको आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) धेरै महत्त्वपूर्ण भएको बताएका छन् । यही मे महिनाको १० तारिखमा मस्कले अल्टम्यानको लगभग एक दशक पुरानो पोस्टमा प्रतिक्रिया दिएका थिए । सो पोस्टमा अल्टम्यानले आफूले डोनाल्ड ट्रम्पलाई कहिल्यै भोट नहाल्ने दाबी गरेका थिए । वा...

May 12, 2025 - 06:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register