ओप्पोको ल्यायो अहिलेसम्मकै पातलो फोल्डेबल फोन, केके होलान् फिचर ?

  काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले विश्वकै सबैभन्दा पातलो फोल्डेबल फोन ‘फाइन्ड एन फाइभ’ (Oppo Find N5) सार्वजनिक गरेको छ । बन्द अवस्थामा यो फोनको मोटाइ ८.९३ एमएम मात्रै छ, जुन एउटा सामान्य यूएसबी सी पोर्टको साइजभन्दा पनि पातलो हो । यसको तौल २२९ ग्राम छ ।हेडफोन ज्याकभन्दा पनि पातलो भएकाले यसमा हेडफोन ज्याक छैन । फोनको बाहिरी स्क्रिन ६.६२ इन्चको छ भने भित्र ८.२ इन्चको डिस्प्ले छ । फोन खोल्दा फाइन्ड एन फाइभको मोटाइ ४.२१ मिलिमिटर हुन्छ, जुन ह्वावे मेट एक्सटी अल्टिमेट ट्राई-फोल्ड फोनभन्द...

Feb 21, 2025 - 07:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register