गुडिरहेको बोलेरोमा विद्युतीय तार खस्दा चार जनाको मृत्यु

  काठमाडौँ । ताप्लेजुङमा गुडिरहेको बोलेरो गाडीमा विद्युत् प्रवाह भइरहेको तार खसेर आगो लाग्दा चार जनाको मृत्यु भएको छ । पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको मे १ च ३०११ नम्बरको बोलेरो सोमबार बिहान ५:०० बजे फुङलिङ नगरपालिका १० सेवारो चोक पुगेको थियो । त्यहाँ गुडिरहेको बेलामा नै बिजुलीको पोलबाट बोलेरोको छतमा तार खसेर आगलागी भएको बताइएको छ । दुर्घटनामा परेर चार जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । गाडीमा ६ जना सवार थिए । मृत्...

Apr 21, 2025 - 09:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register