शिक्षक आन्दोलनको २१औँ दिनः कोही योग सिकाउँदै, कोही नाच्दै, नाटक देखाउँदै… (तस्विरहरु) 

काठमाडौँ । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरुले आन्दोलन सुरु गरेको आज २१ दिन भयो । २१ दिनदेखि देशभरका शिक्षकहरु काठमाडौँको सडकमा आन्दोलनरत छन् ।  तर, २१औँ दिनसम्म शान्तिपूर्ण रुपमा भइरहेको शिक्षक आन्दोलमा शिक्षकहरुले नाराबाजीसँगै नाच्ने, गाउने, नाटक देखाउने, योग सिकाउने, देउडा खेल्ने लगायत गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

Apr 22, 2025 - 07:53
 0
शिक्षक आन्दोलनको २१औँ दिनः कोही योग सिकाउँदै, कोही नाच्दै, नाटक देखाउँदै… (तस्विरहरु) 

काठमाडौँ । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरुले आन्दोलन सुरु गरेको आज २१ दिन भयो । २१ दिनदेखि देशभरका शिक्षकहरु काठमाडौँको सडकमा आन्दोलनरत छन् । 

तर, २१औँ दिनसम्म शान्तिपूर्ण रुपमा भइरहेको शिक्षक आन्दोलमा शिक्षकहरुले नाराबाजीसँगै नाच्ने, गाउने, नाटक देखाउने, योग सिकाउने, देउडा खेल्ने लगायत गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register