मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

धनकुटा, ३१ जेठ । धनकुटामा मासु खाँदा हड्डी अड्किर एक जनाको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मोर्तीढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । उनको [...] The post मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 14, 2025 - 04:09
 0
मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

धनकुटा, ३१ जेठ । धनकुटामा मासु खाँदा हड्डी अड्किर एक जनाको मृत्यु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मोर्तीढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

The post मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register