गुगलको एआई जेमिनाईले ड्राइभमा पीडीएफ खोल्ने बित्तिकै सारांश तयार पारिदिने
काठमाडौँ । गुगलले आफ्ना वर्कस्पेस प्रयोगकर्ताहरूका लागि जेमिनाई एआईमा नयाँ फिचरहरू ल्याएको छ । पीडीएफ (PDF) र गुगल फर्म (Google Forms) मा जानकारी खोज्न र सारांश निकाल्न अझ सहज हुने गरी यी फिचर ल्याएको हो । जेमिनाईमा आधारित फाइल समराइज गर्नसक्ने क्षमताले प्रयोगकर्ताहरूलाई म्यानुअल्ली फाइल खोज्ने झन्झटबाट मुक्ति दिलाई महत्त्वपूर्ण विवरणहरू र इनसाइटलाई सुविधाजनक ढाँचामा सङ्क्षेपमा प्रस्तुत गर्नेछ । जेमिनाईले गुगल ड्राइभमा पीडीएफ खोल्दा सक्रिय रूपमा समरी कार्डहरू सिर्जना गर्नेछ । यसले फाइलको सामग्रीको आधारमा 'draft a sam...

What's Your Reaction?






