सावधान ! ह्वाट्सएपमा स्क्रिन शेयर गर्न लगाएर बैंक खाता रित्याउँदै स्क्यामर, जोगिने कसरी ?
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै अनलाइन ठगीको नयाँ तरिका अपनाएको पाइएको छ । स्क्यामर (ठग)ले ह्वाट्सएपमार्फत सम्पर्क गरी स्क्रिन शेयर गर्न लगाएर प्रयोगकर्ताको ‘वन टाइम पासवर्ड’ (ओटीपी) चोर्ने र बैंक खाताबाट रकम गायब पार्ने घटना बढेपछि बैंकहरूले ग्राहकलाई सचेत गराएका छन् । यसै विषयमा लक्ष्मी सनराइज बैंकले पनि आफ्ना ग्राहकलाई सचेत बनाएको छ । बैंकका अनुसार यस किसिमको ठगीको घटनामा स्क्यामरले सबैभन्दा पहिले फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आकर्षक वस्तु तथा सेवाको भ्र...

What's Your Reaction?






