डिशहोम इन्टरनेटको नयाँ बर्ष अफर: नयाँ ग्राहक र रिचार्जमा थप तीन महिना बोनस

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै ‘नयाँ बर्षको कनेक्सन अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, १००, २०० र ३०० एमबीपीएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, ग्राहकले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ–जी राउटर पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ । डिशहोम इन्टरनेटको सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहित) मूल्य रु आठ हजार पाँच सय, दुई सय एमबीपीएस वार्षिक जडानक...

Apr 22, 2025 - 11:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register