रोबर्टो कार्लोसले चढे एक्सपेङ्ग जीसिक्स

काठमाडौं । ब्राजिलका महान् खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) को विशेष अतिथिका रूपमा काठमाडौं आएका छन् । तर, यसपटक चर्चा उनको आगमन मात्र होइन, उनी चढेको गाडी XPENG G6 को पनि उत्तिकै भएको छ । नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनर CG मोटर्सले उपलब्ध गराएको XPENG G6 मा यात्रा गर्दै कार्लोस त्रिभुवन अन्तर्राष्ट्रिय […]

Apr 23, 2025 - 07:36
 0
रोबर्टो कार्लोसले चढे एक्सपेङ्ग जीसिक्स

काठमाडौं । ब्राजिलका महान् खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) को विशेष अतिथिका रूपमा काठमाडौं आएका छन् । तर, यसपटक चर्चा उनको आगमन मात्र होइन, उनी चढेको गाडी XPENG G6 को पनि उत्तिकै भएको छ ।

नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनर CG मोटर्सले उपलब्ध गराएको XPENG G6 मा यात्रा गर्दै कार्लोस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष स्वागतका साथ होटलसम्म पुगेका थिए । यो यात्राले नेपालमा इलेक्ट्रिक सवारीको प्रयोग, सुविधा र आधुनिकताको नयाँ सन्देश दिएको छ ।

XPENG G6, जुन उच्च प्रविधि, तीव्र गति र स्टाइलिश डिजाइनको उत्कृष्ट समायोजन हो । शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने, ४३५ किलोमिटर रेन्ज दिने, ५-स्टार NCAP सुरक्षा रेटिङ प्राप्त यस गाडीमा १९० kW को शक्तिशाली मोटर र ४४० Nm टर्क उपलब्ध छ ।

CG मोटर्सका अनुसार XPENG G6 ले कार्लोसको नेपाल यात्रा सुरक्षित र सहज बनायो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register