रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी !

काठमाडौँ । रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले तयारी गरेको प्रधानमन्त्री स्रोतको दाबी छ । एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षा मन्त्री नियुक्त गर्ने र भोली (बिहीबार) शपथ ग्रहण गराउने तयारी गरिएको छ । बैशाख ८ गते […]

Apr 23, 2025 - 13:11
 0
रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी !

काठमाडौँ । रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले तयारी गरेको प्रधानमन्त्री स्रोतको दाबी छ ।

एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षा मन्त्री नियुक्त गर्ने र भोली (बिहीबार) शपथ ग्रहण गराउने तयारी गरिएको छ । बैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजिनामा दिएपछि एमालेले पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register