वाशिंगटन पोस्टले अब च्याटजीपीटीलाई आफ्ना समाचारको सारांश तयार पार्न लगाउने

काठमाडौँ । वाशिंगटन पोस्टले अब च्याटजीपीटीलाई आफ्ना लेखहरूको सारांश तयार पार्न लगाउने भएको छ । ओपनएआईले यस अघि नै २० भन्दा बढी अन्य समाचार प्रकाशकहरूसँग साझेदारी गरिसकेको छ । वाशिंगटन पोस्ट र ओपनएआईले रणनीतिक साझेदारीको घोषणा गरेका छन्, जसले उच्च-गुणस्तरका समाचारलाई च्याटजीपीटीमार्फत अझ सजिलै उपलब्ध गराउने बताइएको छ । ओपनएआईले न्युज कर्प, बिजनेस इन्साइडरको प्यारेन्ट कम्पनी द एसोसिएटेड प्रेस, एक्सेल स्प्रिङ्गर, कन्डे नास्ट, द फाइनान्सियल टाइम्स, फ्युचर र हर्स्ट लगायत कतिपय समाचार प्रकाशकहरूसँग पनि साझेदारी गरेको छ ...

Apr 23, 2025 - 14:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register