युट्युबमा पहिलो भिडिओ अपलोड भएको २० वर्ष पूरा

काठमाडौँ । युट्युबमा पहिलो भिडिओ अपलोड भएको २० वर्ष पूरा भएको छ । युट्युबका सह-संस्थापक जावेद करिमले अप्रिल २३, २००५ मा 'मी एट द जु' नामक १९ सेकेन्ड लामो भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओ स्यान डिएगो चिडियाखानामा खिचिएको थियो, जसमा करिम हात्तीहरूको अगाडि उभिएर तिनीहरूको लामो सुँडको बारेमा टिप्पणी गरिरहेका थिए । उक्त सामान्य भिडिओ एउटा यस्तो प्लेटफर्मको सुरुवात थियो, जसले भिडिओ सामग्री हेर्ने र सिर्जना गर्ने तरिकामा नै क्रान्तिकारी परिवर्तन ल्याइदियो । ‘मी एट द जु’ युट्युबको सुरुवातको प्रतीक बन...

Apr 24, 2025 - 09:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register