१० तस्वीरमा हेरौँ सङ्खुवासभाको चौकी बजार

सङ्खुवासभा । कोशी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलमध्ये संखुवासभाको मादीनगरपालिकामा […]

Apr 26, 2025 - 07:41
 0
१० तस्वीरमा हेरौँ सङ्खुवासभाको चौकी बजार

सङ्खुवासभा । कोशी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।

कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलमध्ये संखुवासभाको मादीनगरपालिकामा रहेको चौकी बजार  पनि रमणीय र सुन्दर मानिन्छ ।

तस्वीरहरू:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register