ह्याक भएको डेटा हाम्रो वेबसाइटको होइन, साइबर क्याफेको होः नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले हालै सार्वजनिक भएको नागरिकको संवेदनशील डेटा प्रहरीको आधिकारिक वेबसाइटबाट नभई प्रहरी चारित्रिक प्रमाणपत्रको अनलाइन फारम भरिदिने साइबर क्याफेबाट लिक भएको दाबी गरेको छ । ह्याकर समूहले प्रहरीको वेबसाइट नै ह्याक गरेको भनी आएको दाबीलाई प्रहरीले खण्डन गरेको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले टेकपानासँग कुरा गर्दै ह्याकरले सार्वजनिक गरेको नमुना डेटा र प्रहरीको प्रणालीमा रहेको डेटा तुलना गर्दा उक्त जानकारी अनलाइन फाराम भरी दिने सेवा प्रदायक (साइबर क्याफे) हरूबाट...

Apr 27, 2025 - 14:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register