हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ

धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा पक्राउ गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको पुष्टी गरे । दमाइलाई म्याद थपका […]

Apr 28, 2025 - 05:35
 0
हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ

धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा पक्राउ गरिएको छ ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको पुष्टी गरे ।

दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register