लोकतन्त्रमा देखिएका विकृति अन्त्यको वैकल्पिक शक्ति हामी हौँ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रमा देखिएका विकृति अन्त्य गर्ने वैकल्पिक शक्ति राप्रपा रहेको बताएका छन् । लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको भन्दै यस प्रणालीमा देखिएका विकृति अन्त्यको पहल गर्ने शक्ति राप्रपा रहेको बताएका हुन् । ‘लोकतन्त्रको नाममा मच्चिरहेको लुटतन्त्र अन्त्यका लागि हामीबाहेकको अर्को विकल्प र शक्ति छैन,’ उनले भने । राजसंस्था पुर्नस्थापना, […]

Apr 28, 2025 - 10:53
 0
लोकतन्त्रमा देखिएका विकृति अन्त्यको वैकल्पिक शक्ति हामी हौँ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रमा देखिएका विकृति अन्त्य गर्ने वैकल्पिक शक्ति राप्रपा रहेको बताएका छन् ।

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको भन्दै यस प्रणालीमा देखिएका विकृति अन्त्यको पहल गर्ने शक्ति राप्रपा रहेको बताएका हुन् । ‘लोकतन्त्रको नाममा मच्चिरहेको लुटतन्त्र अन्त्यका लागि हामीबाहेकको अर्को विकल्प र शक्ति छैन,’ उनले भने ।

राजसंस्था पुर्नस्थापना, हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीका लागि हुने  शान्तिपूर्ण आन्दोलनमा राप्रपाको ऐक्यवद्धता रहने उनले बताए । उनले चैत्र १५ गते तीनकुनेमा भएको घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register