मेटाको एआई च्याटबटले फेसबुकमा बालबालिकासँग पनि अश्लील कुराकानी गर्न थालेपछि थपियो चिन्ता

  काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सञ्चालित नयाँ डिजिटल साथीहरूलाई लोकप्रिय बनाउने दौडमा छ । कम्पनीका प्रमुख मार्क जुकरबर्गले यसलाई सामाजिक सञ्जालको भविष्यको रूपमा हेरेका छन् । तर, मेटाकै विभिन्न कर्मचारीहरूले कम्पनीको यो प्रयासले नैतिक सीमा नाघेको भन्दै चिन्ता व्यक्त गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार मेटाले एआई व्यक्तित्वहरूलाई काल्पनिक यौन गतिविधि गर्नसक्ने क्षमता दिएको छ । कर्मचारीहरूले कम्पनीले यस्ता यौनजन्य कुराकानीबाट नाबालिग प्रयोगकर्ताहरूको सुर...

Apr 28, 2025 - 13:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register