६७ वर्षदेखि अन्तरिक्षमा छ विश्वको सबैभन्दा पुरानो स्याटलाइट, फर्काउने प्रयासमा वैज्ञानिक

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित परामर्शदातृ फर्म बुज एलेन ह्यामिल्टनका अनुसन्धानकर्ता र इन्जिनियरहरूको एक टोलीले १७ मार्च १९५८ मा प्रक्षेपित भ्यानगार्ड-१ नामक स्याटलाइट पृथ्वीमा फर्काउने प्रस्ताव अघि सारेका छन् । यो उपग्रह, जुन एउटा भोगटे जत्रो गोलाकार आकारको छ । यो स्याटलाइट ऐतिहासिक अन्तरिक्ष युगको प्रारम्भिक दिनहरूमा प्रक्षेपण क्षमता परीक्षणको रूपमा पठाइएको थियो । त्यस समयका अन्य उपग्रहहरू पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गरी जलेर नष्ट भएका छन् । तर भ्यानगार्ड-१ अझै पनि अन्तरिक्षमा चुपचाप पृथ्वीको परिक्रमा गरिरहेको छ । अनुस...

Apr 13, 2025 - 11:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register