स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टले जित्यो प्रतिष्ठित अवार्ड

काठमाडौं । स्कटल्यान्डमा नेपालीद्वारा सञ्चालित बे लेफ रेष्टुरेन्टले हालै सम्पन्न स्कटिस करी अवार्ड २०२५ मा प्रतिष्ठित अवार्ड जितेको छ । वेस्ट लोथियनस्थित पुम्फर्सटनमा रहेको सो रेष्टुरेन्टले अवार्ड हात पारेको हो । म्यानेजर अफ द इयरको अवार्ड सागर भण्डारीलाई प्रदान गरिएको छ भने उक्त शाखालाई दक्षिणपूर्व स्कटल्याण्डको करी रेष्टुरेन्ट अफ द इयर अर्वाडबाट पनि सम्मानित गरिएको छ […]

Apr 29, 2025 - 08:00
 0
स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टले जित्यो प्रतिष्ठित अवार्ड

काठमाडौं । स्कटल्यान्डमा नेपालीद्वारा सञ्चालित बे लेफ रेष्टुरेन्टले हालै सम्पन्न स्कटिस करी अवार्ड २०२५ मा प्रतिष्ठित अवार्ड जितेको छ ।

वेस्ट लोथियनस्थित पुम्फर्सटनमा रहेको सो रेष्टुरेन्टले अवार्ड हात पारेको हो ।

म्यानेजर अफ द इयरको अवार्ड सागर भण्डारीलाई प्रदान गरिएको छ भने उक्त शाखालाई दक्षिणपूर्व स्कटल्याण्डको करी रेष्टुरेन्ट अफ द इयर अर्वाडबाट पनि सम्मानित गरिएको छ ।

त्यस्तै, बाथगेटस्थित बे लेफ रेष्टुरेन्ट स्कटल्याण्डको उदीयमान करी रेष्टुरेन्ट घोषित भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register