कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु

भारतको कोलकातास्थित एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । पुलिस कमिश्नर मनोज कुमार वर्माले व्यस्त बजार क्षेत्रको एक होटलमा आगलागी भएको बताएका छन् । आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारकर्ताहरूले केही मानिसलाई सो होटलबाट बाहिर निकालेका छन् । प्रहरीका अनुसार ऋतुराज होटलमा आगलागी भएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आगोबाट […]

Apr 30, 2025 - 06:13
 0
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु

भारतको कोलकातास्थित एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । पुलिस कमिश्नर मनोज कुमार वर्माले व्यस्त बजार क्षेत्रको एक होटलमा आगलागी भएको बताएका छन् ।

आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारकर्ताहरूले केही मानिसलाई सो होटलबाट बाहिर निकालेका छन् । प्रहरीका अनुसार ऋतुराज होटलमा आगलागी भएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आगोबाट बच्न केही मानिसहरू झ्यालबाट हामफालेको देखिएको थियो । यसरी हामफाल्दा केही घाइतेसमेत भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register