आन्दोलनलाई सर्वाधिक सहयोग

आन्दोलन परिचालन समिति मकवानपुरद्वारा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अपिलअनुसार शैक्षिक सडक आन्दोलनको व्यवस्थापनबापत ७७ जिल्लामध्ये हालसम्मकै सबभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । १ लाख ५१ हजारको चेक बुधबार सडकमै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीलाई जिल्ला आन्दोलन परिचालन समिति संयोजक मुकुन्द न्यौपानेले हस्तान्तरण गरेक्जा हुन् ।

Apr 30, 2025 - 14:06
 0
आन्दोलनलाई सर्वाधिक सहयोग

आन्दोलन परिचालन समिति मकवानपुरद्वारा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अपिलअनुसार शैक्षिक सडक आन्दोलनको व्यवस्थापनबापत ७७ जिल्लामध्ये हालसम्मकै सबभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

१ लाख ५१ हजारको चेक बुधबार सडकमै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीलाई जिल्ला आन्दोलन परिचालन समिति संयोजक मुकुन्द न्यौपानेले हस्तान्तरण गरेक्जा हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register