विदेशी कम्पनीले पनि नेपालमा डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्न सक्ने

काठमाडौँ । सरकारले विदेशी कम्पनीहरूलाई पनि नेपालमा डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्न अनुमति दिने तयारी गरेको छ । मंगलबार संसदमा दर्ता भएको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।  प्रस्तावित व्यवस्था अनुसार विदेशी मुलुकको कानुनबमोजिम इजाजतपत्र प्राप्त गरेको प्रमाणीकरण निकायलाई नियन्त्रकले नेपाल सरकारको स्वीकृतिमा मान्यता दिन सक्नेछ । मान्यता प्रदान गर्नुअघि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएबमोजिमका सर्तहरू पालना गराउनुपर्नेछ । यद्यपि, विदेशी कम्पनीहरूले सो...

Jun 12, 2025 - 04:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register