झापाको मेचीनगरमा कचनकवलका मोहन खड्का मृत फेला

झापा, २९ जेठ । झापाको मेचीनगर नगरपालिका–१३ स्थित सब्जिीमण्डीमा कचनकवलका एक पुरुष मृत फेला परेका छन् । बुधबार दिउँसो मेचीनगर–१२ स्थित सब्जिमण्डीमा कचनकवल गाउँपालिका–६ का करिब ४०–४५ वर्षीय मोहन खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुरुमा मृतकको पहिचान नखुले पनि खड्का काकाको छोरा धनराज खड्काले घटनास्थलमा आएर सनाखत गरेका थिए [...] The post झापाको मेचीनगरमा कचनकवलका मोहन खड्का मृत फेला appeared first on Jhapa Online.

Jun 12, 2025 - 03:34
 0
झापाको मेचीनगरमा कचनकवलका मोहन खड्का मृत फेला

झापा, २९ जेठ । झापाको मेचीनगर नगरपालिका–१३ स्थित सब्जिीमण्डीमा कचनकवलका एक पुरुष मृत फेला परेका छन् ।

बुधबार दिउँसो मेचीनगर–१२ स्थित सब्जिमण्डीमा कचनकवल गाउँपालिका–६ का करिब ४०–४५ वर्षीय मोहन खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुरुमा मृतकको पहिचान नखुले पनि खड्का काकाको छोरा धनराज खड्काले घटनास्थलमा आएर सनाखत गरेका थिए । कानूनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

योसँगै झापामा मंगलबार र बुधबार गरी दुई दिनमा चार जना मृत फेला परेका छन् ।

The post झापाको मेचीनगरमा कचनकवलका मोहन खड्का मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register