झापाको चारआलीमा नालीको भल डिपार्टमेन्टमा स्टोरमा पस्दा लाखौंको क्षति

झापा, २९ जेठ । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकस्थित लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) मा बुधबार राति परेको अविरल वर्षाका कारण ठूलो क्षति भएको छ । बन्दै गरेको पूर्व–पश्चिम राजमार्गको नालीबाट भलपानी पस्दा उक्त डिपार्टमेन्टमा रहेका विभिन्न सामान नष्ट भएका छन् । डिपार्टमेन्ट सञ्चालक रमेश आचार्यका अनुसार किराना सामान, कस्मेटिक सामग्री, गिफ्ट आईटम, इलेक्ट्रोनिक्स, डेकोरेशन सामग्री [...] The post झापाको चारआलीमा नालीको भल डिपार्टमेन्टमा स्टोरमा पस्दा लाखौंको क्षति appeared first on Jhapa Online.

Jun 12, 2025 - 05:01
 0
झापाको चारआलीमा नालीको भल डिपार्टमेन्टमा स्टोरमा पस्दा लाखौंको क्षति

झापा, २९ जेठ । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकस्थित लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) मा बुधबार राति परेको अविरल वर्षाका कारण ठूलो क्षति भएको छ । बन्दै गरेको पूर्व–पश्चिम राजमार्गको नालीबाट भलपानी पस्दा उक्त डिपार्टमेन्टमा रहेका विभिन्न सामान नष्ट भएका छन् ।

डिपार्टमेन्ट सञ्चालक रमेश आचार्यका अनुसार किराना सामान, कस्मेटिक सामग्री, गिफ्ट आईटम, इलेक्ट्रोनिक्स, डेकोरेशन सामग्री तथा कपडाहरू गरी करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी चौकी चारआलीबाट प्रहरी निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा टोली खटिएको थियो । टोलीले उद्धार कार्य सञ्चालन गरेको छ ।

The post झापाको चारआलीमा नालीको भल डिपार्टमेन्टमा स्टोरमा पस्दा लाखौंको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register