जेन जी पुस्तालाई स्टार्टअपमा आकर्षित गरिने

  काठमाडौं । सरकारले अब जेन जी (Gen Z) पुस्तालाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बनाएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन गरिनेछ ।’ यस्तै, सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने  पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

May 2, 2025 - 11:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register