जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपर्युक्त प्रविधि प्रयोग गरिने
काठमाडौं । सरकारले जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपर्युक्त प्रविधि प्रयोग गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् । ‘जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपर्युक्त प्रविधि प्रयोग गरिने छ,’ उनले भने, ‘संरक्षण क्षेत्रमा मानव–जनावर अस्तित्व कायम गरिने छ ।’ […]

काठमाडौं । सरकारले जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपर्युक्त प्रविधि प्रयोग गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।
‘जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपर्युक्त प्रविधि प्रयोग गरिने छ,’ उनले भने, ‘संरक्षण क्षेत्रमा मानव–जनावर अस्तित्व कायम गरिने छ ।’
पुष्पलाल लोकमार्ग, मदनभण्डारी राजमार्ग लगायतलाई हरित व्यवसायमा आधारिक मार्ग बनाइने राष्ट्रपति पौडेलले जानकारी दिए ।
What's Your Reaction?






