प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित चार जना पक्राउ

विराटनगर, ३१ जेठ । मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ । जेठ ३० गते बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल मगरलाई ब्राउन सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ [...] The post प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित चार जना पक्राउ appeared first on Jhapa Online.

Jun 14, 2025 - 11:09
 0
प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित चार जना पक्राउ

विराटनगर, ३१ जेठ । मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ ।

जेठ ३० गते बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल मगरलाई ब्राउन सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ का २३ वर्षीय विवेक लिम्बुलाई ३५ मिलिग्राम ब्राउन सुगर साहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-१० का २३ बर्षीय दिपेश जैसवाल र ३० वर्षीय कराम आङला लिम्बुलाई प्रतिबन्धित औषधी १९४ चक्कीसहित पक्राउ गरेको छ ।

The post प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित चार जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register